२२ श्रावण २०८३, शुक्रबार

Banner First

नेपाल राष्ट्र बैंकले गर्यो घर जग्गा धितोमा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै केन्द्रिय बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको छ । काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको