२२ श्रावण २०८३, शुक्रबार

Banner First

लगानीको अवसरः जेष्ठ ३१ गते बिक्री खुल्दै १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँको ऋणपत्र, कति कित्ता आवेदन दिने ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेष्ठ ३१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जेठ ३१ गतेदेखि ५ बर्ष अवधि रहेको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन