काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पुर्याएको योगदानलाई धक्का पुग्ने गरी गरिएको प्रचारबाजीबारे नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ति जारी गरेको छ । सोमबार संघका अध्यक्ष्य प्रकाशराज शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै लघुवित्तको योगदानलाई नजर अन्दाज गर्दै विभिन्न गलत प्रचारबाजी गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । ‘लघुवित्त संस्थाहरुको भूमिका र