काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष रमेश कुमार हमालले शेयर बजारलाई प्रभावकारी बनाउन विभिन्न ७ बुँदे प्रतिवद्धता जाहेर गरेका छन् । धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष हमालले ७ बुँदे प्रतिवद्धता जनाएका हुन् । उनले लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा