काठमाडौं । सरकारले अव वृद्धभत्ता पाउनेको उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेकाले पाउँदै आएको वृद्धभत्ता २ वर्ष घटाइएको छ ।अव वृद्धभत्ता ६८ वर्ष पुगेका नेपालीहरुले पाउने भएका छन् । सरकारले वृद्धभत्ता पाउनेको उमेर घटाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत वृद्धभत्ता पाउनेको उमेर घटाएको छ