काठमाडौं । सोमबार बजेट सार्वजनिक भएको भोलीपल्ट अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा एक वाक्य मिष्टेक परेको भन्दै सच्याएका छन् । उनले वार्षिक १० करोडभन्दा बढी विजुली खपत गर्ने उद्योलाई छुट दिने हुनुपर्नेमा मासिक भएकोमा उक्त कुरालाई सच्याईएको जनाकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले बजेटको