२२ श्रावण २०८३, शुक्रबार

Banner First

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब १९ करोड, शिखरलाई पछ्याउँदै सगरमाथा, नेकाे र सिद्धार्थ, कसकाे कति?

एनएलजी पाँचाैमा, मर्जरमा एमओयू गरेकाे हिमालयन साताैंमा उक्कलियाे काठमाडौं । चालु आर्थिक बर्षको बैशाख महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुmे ३१ अर्ब १९ करोड ७१ लाख २३ हजार