काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट गरिने भएको छ । कम्पनीको आईपीओ सोमबार ४ बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता