काठमाडौं । बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम तीन जीवन बीमा कम्पनीलाई बीमा समितिले सैद्धान्तिम सहमति दिएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडलाई एक आपसमा गाभ्न र गाभिन आज