काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीअोमा आवेदन दिने आइतबार (जेठ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९