काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चालु आथिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कुद बीमा शुल्क आम्दानी १२.६३ प्रतिशतले बढेर १ अर्ब २८ करोड ६१ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको १