२२ श्रावण २०८३, शुक्रबार

Banner First

सामुदायिक लघुवित्तको खुद नाफा ६४.६८ प्रतिशतले वृद्धि, अन्य सूचकमा समेत आकर्षक सुधार

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा ६४.६८ प्रतिशतले बढेर २ करोड ८१ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको खुद नाफा १ करोड ७१ लाख १०