२३ श्रावण २०८३, शनिबार

Banner First

रिभर फल्स पावरको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज (चैत २७ गते, आइतबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको