काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजोमात्रै गाडी आयात गर्न खोलीले एलसी बन्द गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बजारमा उपभोक्ताले अव निजी विलासिकताका गाडी किन्न नपाइने भएको छ । सरकारले गाडी आयातमा कडाइ गरेसंगै मोवाइल र महंगा विदेशी रक्सीको आयात पनि रोक्ने तयारीमा रहेको देखिएको छ । सरकारले देशको अर्थतन्त्र