काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (चैत २५ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत अर्थात् २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला