काठमाडौं । दुई वर्षभन्दा लामो समयदेखि नेपाली अर्थतन्त्रमा तरलताको अभाव देखिँदै आएको छ । यो साल नेपाली बजारमा भूकम्पयताकै उच्च महँगी भएको सरकारी आँकडा छ । राष्ट्र बैंकले महँगी रोक्न मुद्रा प्रदायको विस्तार ब्यापक मात्रामा कम गर्ने योजना अघि सार्यो । कोभीडपछि झण्डै ३ खर्ब तरलता बजारमा पठाएको केन्द्रिय बैंकले