काठमाडौं । चैत १८ गतेसम्मको लकडाउनलाई सरकारले थप २५ गतेसमम पुर्याएको थियो । तर अव लकडाउनलाई सरकारले केहि खुकुलो गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले इन्धनको आपूर्ति सहज गर्न, खाद्यान्य, औषधी र औधोगीक क्षेत्रमा खुकुलो गर्ने निर्णय गरेको हो । उद्योगहरुलाई