काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसविरुद्ध सार्वजनिक पहल शुरु भएको छ । कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नामबाट शुरू गरिएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत १७ जना केन्द्रीय संयोजन समितिमा छन । समितिमा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका युवा बौद्धिक वर्ग सम्मिलित छन्। कोभिड १९ महामारीलाई व्यवस्थित गर्न राज्यले चालिरहेको