काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरण प्रक्रिया अहिले पनि जारी छ । सबै ठाउँमा यी दुई पार्टीबीच एकीकरण भइसकेको छैन । विभिन्न वडा र जनवर्गीय सङ्गठनहरूलाई एकीकृत बनाएर लैजाने प्रयास जारी रहेको छ । एकीकरणका लागि लामो समय लगाएको नेकपामा अहिले दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका