पुरुषोत्तम लम्साल एउटा दन्त्यकथा छ । चिसो मौसममा एकजना राजा ऊनी, सुती र मलमलमा बेरिएर सयरमा निस्के । साँझ फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे । राजाले सोधे, ‘बाहिर यस्तो चिसो छ तिमीलाई जाडो भएको छैन ?’ सिपाहीले भन्यो, ‘बिलकुल महाराज । तर, मसँग