२५ भदौ २०८३, बिहिबार

विशेष समाचार

कोरोना बीमामा ५० प्रतिशत छुट,सरकारी कर्मचारीको निःशुल्क बीमा

काठमाडौं । अब ५० प्रतिशत सरकारको सहयोगमा कोरोना बीमा गर्न सकिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षदेखिनै कोरोना बीमामा ५० प्रतिशत छुट दिने घोषणा भएपनि अब छुट पाइने भएको छ । आज बिमा समितिले २ बजे पत्रबार सम्मेलन गरी कोरोना बीमामा अनुदान प्रदान गर्ने योजना सार्वजनिक