काठमाडौं । आइतबार देशभर थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २सय ४६ जना संक्रमित भेटीएका छन। यो संगै कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । त्यस्तै आज कोरोना