२६ भदौ २०८३, शुक्रबार

विशेष समाचार

शुक्रबार १३ सयले बढ्यो सुनको भाउ, हालसम्मकै उच्च

काठमाडौं । शुक्रबार सुन तोलामै १३ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन ९ गते प्रतितोला १ हजार ३ सयले बढेर ९५ हजार ८ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ पुगेको छ । यो मुल्य हालसम्मकै उच्च