काठमाण्डौ –आज काठमाडौं उपत्यका लगायत नेपालका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा हुनेछ । हाल देशभर मनसुनी वायुको प्रभाव हुनकासाथै मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै