काठमाडौं । सेयर बजार अहिले बन्द छ । मुलुक लकडाउन सुरुभएपछि बन्द रहेको बजार तत्काल खोल्नुको विकल्प नरहेको सरोकारवालाहरुले बताएका छन । आज नेपाल आर्थिक पत्रकार समाज सेजनद्वरा आयोजित भिडियो कन्फ्रेरेन्समा बोल्दै ब्रोकर एसोसिएसका अध्यक्ष भरत रानाभाटले सरकारले तत्काल बजार खोली माथी उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन । उनले बैदेशिक