काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमित ६ सय २९ जना पुगेको छ । बुधबार पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ६ सय २९ जना थपिएका हुन । यो संगै नेपालमा जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित मिडिया ब्रिफिङमा