विशेष समाचार Archives - Page 54 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

एकै दिन थपिए ९० जना कोरोना संक्रमित संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं । देशका विभिन्न भागमा गरी कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा जनाको कोरोना पोजेटिभ देखिएको हो । देशका विभिन्न भागमा आज भएको परिक्षणमा ९० जनाको पोजेटिभ आएको हो । यो संगै कोरोना संक्रमितको संख्या