काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो बजेट आएकोमा प्रतिपक्षहरुले खोट लगाएको बताएका छन । आफुले देशको परिस्थीति अनुकुलको बजेट ल्याएको भन्दै पतिपक्षले केही खोट लगाउने ठाउँ नरहेको बताए । आज प्रतिनिधि सभामा विनियोजन विधेयक २०७७ पारित गरियोस भन्ने प्रश्ताव पारित गर्दे उनले बजेटमा तलमाथी केही नभएको देशको परिस्थीति अनुसारको