काठमाडौं । गत बर्ष गरिमा जातको धान रोपेका किसानले यस बर्ष आएर राहत महशुस गरेका छन् । सरकारले स्थानिय तहमार्फत उक्त राहत प्राप्त गर्न थालेका छन् । पिडित किसानलाई सङ्घीय सरकारको सिफारिसमा स्थानीय तहमार्फत राहत प्राप्त गर्न थालेका हुन्। धान नपसाएपछि सरकारसँग क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका किसानले कृषि ज्ञान