विशेष समाचार Archives - Page 95 of 151 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विशेष समाचार

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

काठमाण्डौँ । सरकारले लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याएको छ। चैत ११ गतेयता जारी लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बैठकले पुन:आठ दिन थप गर्ने निर्णय गरेको हो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता कोरोना संक्रमितको संख्या नौ पुगेको छ। तीमध्ये ८ जना