सङ्क्रमणको ठूलो समस्या नदेखिए पनि नेपाली अर्थतन्त्र कोरोनाबाट नराम्ररी प्रभावित भएको छ । यसको ‘म्याग्निच्युट’ कति रहन्छ भन्ने मात्र हो । यो परिस्थितिमा अर्थतन्त्रको महत्वपूर्ण ‘इन्जिन’ निजी क्षेत्रलाई हतोत्साहित हुनबाट जोगाउन नेपाल राष्ट्र बैङ्कले राहत प्याकेज ल्याइसकेको छ । नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर चिन्तामणि सिवाकोटीसँग गोरखापत्र दैनिकका पत्रकार भेषराज