२४ भदौ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

नविल बैंककाे अध्यक्ष बने पुर्व बैंकर पाैडेल, ३५ वर्षदेखी बाेर्डमा रहेका शम्भु पाैडेल विदा भए

काठमाण्डाैं । नबिल बैंकको अध्यक्षमा पुर्व बैंकर उपेन्द्र पाैडेल चयन भएका छन । मंगलबार बसेकाे बैंक सञ्चालक समिति बैठकले खाली रहेकाे अध्यक्षमा उपेन्द्र पौडेललाई नियुक्त गरेकाे हाे । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट छाडेकाे पाैडेल यसअघि नविल बैंककाे संचालक थिए । बैंकका २०४२ सालदेखी संचालक हुँदै अधिकांस समय अध्यक्ष रहेका