२४ भदौ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

‘नेपालमा लगानीमैत्री वातावरण नभएको’ भन्दै एनसेलका सीईओ माइकल फोलेद्वारा राजीनामा

नेपालमा विदेशी लगानी र व्यावसायिक सुरक्षाको वातावरण नरहेको गुनासो गर्दै एनसेलका सीईओ माइकल फोलेद्वारा कार्यकाल सकिनै लाग्दा अचानक पदबाट राजीनामा। काठमाडौँ । निजी दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपालमा विदेशी लगानीका लागि अनुकुल वातावरण नभएको र व्यवसाय सञ्चालन गर्न लगातार