२४ भदौ २०८३, बुधबार

कर्पोरेट मुभमेन्ट

प्रभु इन्स्योरेन्सको सञ्चालकमा पाण्डे

काठमाडौं । प्रभु इन्स्योरेन्सको संचालकमा रेनुप्रसाद पाण्डे चयन भएका छन । प्रभु बैंकको चिफ विजनेश अफिसर रहेका पाण्डे प्रभु बैंकको तर्फबाट प्रभु इन्स्योरेन्सको संचालक भएका छन । प्रभु बैंकको बागमती प्रदेश बी का प्रमुख रहेका निरज लम्सालको ठाउँमा पाण्डेलाई पठाएको हो । प्रभु इन्स्योरेन्स कम्पनीको असोज ११ गते आइतबार बसेको