काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको बिदाई गरिएको छ । उनको दोस्रो पटकको चारवर्षे कार्यकाल आजदेखि सकिएको छ । सोही अवसरमा प्राधिकरणले ओलीको बिदाई तथा सम्मान गरेको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान