काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृत भएको छ । आफ्नो घरायसी कारणले संस्थामा समय दिन नसक्ने भन्दै तिवारीले राजिनामा दिएका हुन् । उनको राजिनामा भदौ ५ गते बसेको कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको स्थानमा पुष्पराज ढकाललाई नियुक्ति गरिएको छ