३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

सिजी स्मार्ट घरायसी उपकरणमा दशैं–तिहार लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पिरियन्स लाइफ विथ सिजी’ अन्तर्गत बडादशैं र तिहारको सुखद अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो योजना सार्वजनिक गरिएको हो । यस