३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

रमाडा बाइ विन्डह्याम इटहरीले ५ दिने ‘दशैं होम कमिङ कार्निभल’ आयोजना गर्दै

काठमाडौं। रमाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालको संस्कृति, स्वाद, प्रतिभा, स्थानीय उत्पादन तथा आफ्ना मानिसहरूको उत्सव मनाउने तरिकासहितको पाँचदिने दशैं होम कमिङ कार्निभल आयोजना गर्ने भएको छ। दृश्य: सी द अनसीनको सहकार्यमा आयोजना हुने यो कार्निभल अक्टोबर ६ देखि अक्टोबर १० सम्म आरिया लनमा सञ्चालन हुनेछ। यसको मुख्य आकर्षण भने