काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर वान् इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष लक्षित योजना ल्याएको छ।कम्पनीले नयाा वर्ष २०८१ को अवसरमा “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने उपहार योजना ल्याएको हो । योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि ५८ हजार