काठमाडौं । कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा माछापुच्छ्रे बैंकले खानेपानी पूर्वाधार निर्माण गरिदिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको हो । बैंकले गत बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरेको