काठमाडौं। फोनपेले आफ्नो महिला सशक्तिकरण अभियान ‘सक्षम नारी’ सफलतापूर्वक सम्पन्न गर्दै पुल्चोकस्थित स्क्वायर होटलमा मेगा गिभअवे ज्वेलरी हस्तान्तरण समारोह आयोजना गरेको छ। नेपालका महिलाहरूलाई डिजिटल वित्तीय समावेशीकरण मार्फत सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘सक्षम नारी’ अभियान मार्च महिनाभर सञ्चालन गरिएको थियो। अभियानले महिलाहरूलाई क्रेडिट कार्डलाई केवल आपतकालीन भुक्तानी उपकरणका रूपमा