३१ आश्विन २०८३, शनिबार

कर्पोरेट

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी समझदारी(पत्रमा हस्ताक्षर भएको छ । बिहिबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित एक कार्यक्रमका बीच सो समझदारी(पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी(पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत