१० श्रावण २०८३, आइतबार

कर्पोरेट

नेपाल ल्यूवले २५ प्रतिशत बोनस दिने, नगद कति ?

काठमाडौँ । नेपाल ल्यूव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ नगद लाभांश दिने निर्णय गरेको हो ।