१० श्रावण २०८३, आइतबार

कर्पोरेट

इन्टरनेट बजारमा डिसहोमको आक्रामक रफ्तार, पुराना र प्रतिष्ठित कम्पनीलाई उछिन्यो

काठमाडौं । गाउँगाउँसम्म टेलिभिजन सञ्जाल फैलाउन सफलता पाएको डिसहोम अब इन्टरनेटमा पनि देशकै दोस्रो ठूलो कम्पनी बनेको छ । एक वर्षअघि सम्म इन्टरनेट सेवा प्रदायकहरुबीच डिसहोमको स्थान छैटौं नम्बरमा थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७९ भदौमा डिसहोमसँग १ लाख ५५ हजार ग्राहक थिए । भायनेट, सुबिसु, क्लासिक टेक, एनटीसी