२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

चन्द्रागिरि हिल्सका सेयरधनीहरुको हात रित्तो, बोलायो साधारण सभा

काठमाडौँ । चन्द्रागिरि हिल्सका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैंठकले १४ औ वार्षिक साधारण सभा पुष २४ गते चन्द्रागिरि हिल्सको कार्यालय सभा