कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

शिवम् सिमेन्ट ‘अर्ग्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘अर्ग्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । भदौ ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्ट ले अग्र्रनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ र शिवम सिमेन्ट लिमिटेडका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल Individual Sales Excellence Award-2023 बाट सम्मानित हुनु भएको हो ।