११ श्रावण २०८३, सोमबार

कर्पोरेट

कतिबाट सुरु भयो सन नेपाल लाइफको पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा पहिलो कारोबार प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा खुला भएको छ । नेप्सेले कम्पनीको ओपन रेञ्ज प्रतिकित्ता १५८.४१ रुपैयाँदेखि ४७५.२३ रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम मूल्यबाट कारोबार