११ श्रावण २०८३, सोमबार

कर्पोरेट

माछापुच्छ्रे बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजन) का लागि वितरण गर्ने निर्णय