११ श्रावण २०८३, सोमबार

कर्पोरेट

हिमालयन क्यापिटलले बोलायो भदौ २७ गते विशेष साधारण सभा, के के छन् एजेण्डा ?

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विशेष साधारण सभा भदौ २७ गतेका लागि बोलाएको छ । कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय ठमेल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको हो । कम्पनीले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने/प्राप्ति गर्ने सम्बन्धमा कम्पनीको संचालक समितिद्धारा नियुक्त सम्पत्ती,