काठमाडौं । वि. स. २०६० माघ २२ गते ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रुपान्तरण भएको ‘नेपाल टेलिकम’ आज आफ्नो स्थापनाको गौरवमय १९ औं वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विश्ववजारमा उपलब्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिक रुपले सम्भव भएसम्म देशभर सेवा